थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

काठमाडौं । तद्नुसार मे महिनाको २२ तारिक २०२२ । ज्येष्ठ कृष्णपक्ष सप्तमी आजको दिनलाई रविसप्तमी पनि भनिन्छ । वब करण, धनिष्ठा नक्षत्र, ब्रह योग, चन्द्रम मकर राशिमा छ । आज बिहान सूर्योदय ५ः१२ मा भएकाे छ भने सूर्यास्त ६ः४९ मा हुनेछ । आजको देवता ब्रम्हा र ग्रहदेव मंगल रहेको छ । आज ११ः३४ देखि १२ः२८ … Continue reading थाहा पाउनुहोस् तपाईंको आजको राशिफल